Categories
View allPDF Details
Jan 20, 2026About this PDF
यजुर्वेद all quality, choose and download
द:-हिन्दुहरूकाे सबैभन्दा ठुलाे पवित्र ग्रन्थ हाे । वेदलाइ विश्वका सबै धर्म ग्रन्थकाे पिता पनि भनिन्छ । यस्लाइ विश्वकै पहिलाे धर्मग्रन्थ मानिन्छ । विश्वास् गरीन्छ की इश्वरले ऋषिमुनिलाइ सिकाएकाे ज्ञानमै वेद आधारित छ। त्यसैले यस्लाइ श्रृति पनि भनिन्छ । सामान्य भाषामा वेदकाेअर्थ ज्ञान हाे । वेद शब्द सँस्कृत भाषाकाे "विद्" धातुबाट बनेकाे हो जस्काे अर्थ हो: जान्नु , ज्ञान,.. आदि हो ।
वेद मानव सभ्यताको लगभग सबैभन्दा पुरानो लिखित दस्तावेज हो। भारतको पुणेस्थित ‘भंडारकर ओरिएन्टल रिसर्च इन्स्टिच्युट’मा २८ हजार वेदका पाण्डुलिपिहरू राखिएका छन्।
वेदका उपवेद :
ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद र अथर्ववेदको स्थानपत्यवेद, यिनीहरूलाई क्रमशः चार वेदहरूको उपवेद भनिएको छ।
वेद का विभाग चार छन:
ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। ऋग-स्थिति, यजु-रूपान्तरण, साम-गतिशील र अथर्व-मूल।ऋग लाई धर्म, यजुलाई मोक्ष, सामलाई काम, अथर्वेलाई अर्थ पनि भनिन्छ। यसैको आधारमा धर्मशास्त्र, अर्थशास्त्र, कामशास्त्र र मोक्षशास्त्रको रचना भयो।
वेद चार प्रकारका छन् :
१.ऋग्वेद:
२.यजुर्बैद:
३.सामवेद:
४.अथर्वेद:
1.ऋग्वेद :
ऋग भनेको स्थिति र ज्ञान हो। ऋग्वेद पहिलो वेद हो जुन पद्यात्मक हो। यसको 10 मंडल (अध्याय) मा 1028 सूक्त छन् जसमा 11 हजार मन्त्रहरू छन्। यस वेदका ५ वटा शाखाहरू छन्- शाकल्प, वास्कल, अश्वलयन, शंखायन, मण्डुकायन। यसमा भौगोलिक स्थान र देवताहरूलाइ आह्वान गरेका मन्त्रहरूसँग धेरै कुराहरू छन। ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति र वर्णन र देवलोकमा उनीहरूको स्थितिकाे समावेश छ। यसमा वाटर थेरापी, एयर थेरापी, सोलार थेरापी, मेन्टल थेरापी र हवनद्वारा उपचार (जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा और हवन द्वारा चिकित्सा ) आदिको जानकारी पनि उपलब्ध छ। ऋग्वेदको दशौं मंडलमा औषधि सुक्त अर्थात् औषधिको उल्लेख छ। जसमा १०७ ठाउँमा पाइने औषधिको संख्या १२५ रहेको बताइएको छ । चिकित्साशास्त्रमा सोमको विशेष वर्णन छ। ऋग्वेदमा च्यवन ऋषिलाइ पुनः युवा बनाएकाे कथा पनि मिल्छ
2.यजुर्वेद :
यजुर्वेद का अर्थ: यत् + जु = यजु। यत् भनेको गतिशील र जु भनेको आकाश हो। साथै, कर्म। उत्कृष्टको लागि प्रेरणा। यजुर्वेदमा यज्ञको अनुष्ठान र यज्ञहरूमा प्रयोग हुने मन्त्रहरू छन्। यज्ञ बाहेक दर्शनको(तत्वज्ञान) पनि वर्णन छ। तत्वज्ञान अर्थात हस्यमय ज्ञान हो। ब्रह्माण, आत्मा, ईश्वर र पदार्थको ज्ञान। यो वेद गद्य हो। यसमा यज्ञको वास्तविक प्रक्रियाको लागि गद्य मन्त्रहरू छन्। यस वेदका दुई शाखा छन्, शुक्ल र कृष्ण।
कृष्ण :-वैशंपायन ऋषि कृष्णसँग सम्बन्धित छन्। कृष्णका चारवटा शाखा छन् ।
शुक्ल :-याज्ञवल्क्य ऋषि शुक्लसँग सम्बन्धित छन्। शुक्लाका दुईवटा शाखा छन् । यसमा 40 अध्यायहरू छन्। यजुर्वेदको एउटा मन्त्रमा च्ब्रीहिधान्वकाे वर्णन पाइन्छ। यसबाहेक दिव्य वैद्य र कृषि विज्ञानको विषय पनि यसमा छ ।
सामवेद :
साम काे अर्थ रूपांतरण र संगीत। नम्रता र आराधना(सौम्यता और उपासना)। यस वेदमा ऋग्वेदका ऋचाकाे सांगीतिक रूप छ। सामवेद गीतात्मक हो अर्थात् गीतको रूपमा छ। यो वेदलाई संगीत शास्त्र काे उत्पत्ति(मुल) मानिन्छ। १८२४ मन्त्रको यस वेदमा ७५ मन्त्र बाहेक बाँकी सबै मन्त्र ऋग्वेदबाट नै लिइएको छ, जसमा सविता, अग्नि र इन्द्र देवताहरूको उल्लेख पाइन्छ । यसको मुख्यतया 3 शाखाहरू छन्, त्यहाँ 75 ऋचांहरू छन्।
अथर्वदेव :
थर्व भनेको कम्पन र अथर्वको अर्थ अकम्पन हो। जो ज्ञानले श्रेष्ठ कर्म गर्दै परमात्माकाे आराधनामा(उपासना ) लीन रहन्छ, उसले अकंप बुद्धि प प्राप्त गरेर मोक्ष धारण गर्छ। यस वेदमा रहस्यमय शास्त्र, जडीबुटी, चमत्कार ज्ञान (रहस्यम ज्ञान ) र आयुर्वेद आदिको उल्लेख छ। यसमा 20 अध्यायहरूमा 5687 मन्त्रहरू छन्। यसमा आठ खण्डहरू छन्, जसमा भेषजवेद र धतुवेदका दुई नामहरू पाइन्छ।
**-------** यस पुस्तक काे बारेमा**-------**
याे इश्वरीय ग्रन्थ नेपालिमा अनुवाद गरेका छन् "तिलकप्रसाद लुइटेल" जी ले
Download other book in Nepali Language
Ved PDF
PDF Title status
| 1. ऋगवेद नेपालिमा भाषामा-Rig Ved in nepali language | All Quality pdf
| 2. सामवेद | Sam ved pdf
| 3. यजुर्वेद all quality | All Quality pdf
Bhagwat Gita PDF
PDF Title status
| 1. Bhagwat Gita in nepali | Bhagwat Gita pdf
Hinduism History PDF
PDF Title Size
| 1. Ramayan In Nepali 2.4GB | 2.4GB
| 2. Ramayan In Nepali ( Bhanubhakta Acharya) 173mb | 172.9MB
| 3. Mahabharat in Nepali Sampoorna 18 Parva | 62.6MB 65.7MB 67.1MB 67.5MB 65.5MB 80.9MB
| 4. Swasthani Brata Katha | 28.7MB
| 5. महाभारत नेपालीमा - Mahabharat in Nepali | 409.8MB
Hinduism Related PDF in Nepali
PDF Title Writer/Author Size
| 1. Gyan Mala in Nepali | | 5.4MB
| 2. Sri Vaishnav Sau Bhagyam in nepali | विद्वान श्रीकृष्णमाचार्य | 21.3MB
| 3. सत्य हरिशचन्द्र कथा नेपालीमा (satya harishchandra katha in nepali) | मोतिराम भट्ट | 2.9MB
| 4. Shri Siddhantha Shikhamani Nepali Shaiva Bharati Shodha Pratishthan | Sri Shivayogi Shivacarya | 9.4MB
| 1. केही नेपाली संस्कृत लेखकहरूको परिचय। (Some Nepali Sanskrit Writers Intro.) | Shivaraj Achary | 9.2MB
| 5. Jyoti Sara (missing Pages) in Nepali | Babu Madhava Prasad Sharma | 149.6MB
| 6. शिकागो भाषण नेपालीमा | स्वामि विवेकानन्द | 6.8MB
| 7. shribratatiruppavai श्रीव्रत: | चुडामणी शास्री | 1.3MB
| 8. Vedastuti in nepali | चुडामणी शास्री | 41.5MB
| 9. तर्कको कसीमा वैदिक धर्म | सिद्दगोपाल | 1.0MB
| 10. आर्याभिविनय Aryabhivinay Nepali | महर्षि दयानन्द सरस्वती | 0.8MB
| 11. अग्नि स्थापना बिधि नेपालीमा-Agni Sthapana Vidhi in Nepali | बम्बई पुस्तक भवन | 53.7MB
| 12. आचार मन्जरी नेपालीमा - Aachar Manjari Nepali | | 3.8MB
Important PDF in Nepali
PDF Title Writer/Author Size
| 1. Satyarth Prakash Nepali | दयान्नद सरसति | 2.9MB
| 2. Chanakya Niti In Nepali | Acharya Chanakya | 24.8MB
| 3. आत्मज्ञान Aatma Gyan | खप्तड बाबा | 22.4MB
| 4. प्रमेश्वरको अदालतमा वेद र बाईबल | रामचन्द्र ढकाल | 151.5MB
| 5. वेदहरूलाई जानौ | Dr Vivek Arya | 40.8MB
| 6. त्रिवेणी श्रीमद् भगवत् गीता | सावित्री जङ्रम थापा | 140.2MB
| 7. नारीधर्म तथा पुरुषधर्म | खप्तडबाबा | 35.0MB
| 8. गुण रत्नमाला | पं० श्री जगन्नाथ उपाध्याय | 7.6MB
| 9. अष्टश्लोकी नेपालीमा Ashta Sloki | श्री मदरामानुज वेदबिध्याश्रम | 12.7MB
| 10. भागवत् गिता को दर्शन नेपालीमा-(Philosophy of Bhagawat Gita) | देविप्रसाद प्रशाई | 49.9MB
Puran PDF in Nepali
PDF Title Size
| 1. Bhagwat Mahapuran in Nepali All Part | 4.4MB 4.8MB 5.3MB 4.1MB 5.6MB 5.7MB 93.5MB
| 2. Garud Puran Nepali | 9.4MB
| 3. Vishnu Mahapuranam Nepali All Part | 15.1MB 19.1MB 13.0MB 12.9MB 9.5MB 10.6MB
| 4. Ganesh Puranam in Nepali All Part | 18.2MB 18.1MB 9.7MB 19.1MB 18.9MB 9.7MB 19.7MB 19.8MB 8.7MB
| 5. Devi Bhagwat Mahapuran Nepali All Part | 16.2MB 16.4MB 16.7MB 16.4MB 12.6MB 12.1MB
| 6. Bhagwat Mahapuran In Nepali All Part | 15.6MB 16.8MB 18.1MB 18.3MB 17.6MB 17.7MB 10.5MB 10.8MB
| 7. Agni Puranam in Nepali All Part | 16.8MB 17.0MB 17.7MB 17.6MB 17.6MB 17.8MB 18.3MB 17.6MB 16.3MB
Report this PDF
Broken link, wrong file, or copyright issue? Let us know.
User Reviews / Comments
Comments are published after admin approval.
Related PDFs
Browse all →
FREE
Vedic Sukta Sangrah 2012 Gorakhpur Gitapress
FREE
Yajurved - यजुर्वेद संहिता हिंदी
FREE
Sam Ved Nepali
FREE
Samved - सामवेद संहिता हिंदी
FREE
Rig Veda Samhita Along With Mantra Anukramana ( Sanskrit) Nag Publishers, Delhi
FREE
मन्त्रपुष्पम् -"Mantrapushpam
FREE
मन्त्रमहोदधि महीधरजी- Mantra Mahodadhi Of Mahidhara
FREE
Atharva Ved with hindi translation [PDF]
FREE
सामवेद हिन्दी अनुवाद सहित - Samaved with hindi translation [PDF]
FREE
यजुर्वेद हिन्दी अनुवाद सहित - Yajur Ved with hindi translation [PDF]
FREE