QR Code
अन्त्य पद्धति  - Antya Paddhati PDF in nepali

अन्त्य पद्धति - Antya Paddhati PDF in nepali Upayogi Books

by Durga sahitya bhandar
(0 Reviews) February 07, 2023
Guru parampara

Latest Version

Update
February 07, 2023
Writer/Publiser
Durga sahitya bhandar
Categories
Karmakanda
Language
Nepali
Downloads
300
License
Free
Download Now

Tags

More About अन्त्य पद्धति - Antya Paddhati PDF in nepali Free PDF Download

हजुर हरुले यस पद्धति द्वारा सम्पुर्ण अन्त्य कर्म गर्न सक्नु हुन्छ ।प्रत्यक्ष गाई वा द्रव्यको पूजा गरेर मूल अनुसार संकल्प गर्नु अनि प्रार्थनाको मन्त्र । पढेर दान प्रतिष्ठा र अनुकूल भए भूयसी पनि दिए हुन्छ।
अथ भूमिदानं मात्स्ये ।। निवर्तनमिताभूमि देया ।। दश हस्तेन 
दण्डेन त्रिंशद्दण्डं निवर्तनमिति स्मरणात्‌ ।। दानान्यन्यानि सर्वाणि 
कनकादीनि यानि च ।। तानि भूमिप्रदानस्य कलां नार्हन्ति षोडशी - 
मिति ।। 

अदयेत्यादि षष्ठिवर्षसहस्रपरिमितस्वर्गे शिवपुरनिवासकामः सर्वपाप- 
क्षयकामश्चेमां दशदानान्तरगतां भूमि बहुसस्यप्रदां वराहदैवत्याममुक - 
गोत्रायेत्यादि तुभ्यमहं संप्रददे न ममेति दद्यात्‌ ।। 

प्रार्थना- सर्वेषामाश्रया भूमिर्वराहेण समुद्धृता ।। 

प्रत्यक्ष गाई वा द्रव्यको पूजा गरेर मूल अनुसार संकल्प गर्नु अनि प्रार्थनाको मन्त्र । 
पढेर दान प्रतिष्ठा र अनुकूल भए भूयसी पनि दिए हुन्छ ।। २।। 
दस हातको दण्डले ३०० सय दण्ड जति भूमिदिनु भन्ने वचन छ । अनि संकल्प 

Rate the PDF

Add Comment & Review

User Reviews

Based on
5 Star
0
4 Star
0
3 Star
0
2 Star
0
1 Star
0
Add Comment & Review
We'll never share your email with anyone else.
More »

Other PDFs in This Category