QR Code
ऋषिपंचमी व्रतकथा एवं पुजा विधि - Rishi panchami vrata katha tatha pija vidhi PDF

ऋषिपंचमी व्रतकथा एवं पुजा विधि - Rishi panchami vrata katha tatha pija vidhi PDF Upayogi Books Karmakanda

by Unknown
(0 Reviews) September 15, 2023
Guru parampara

Latest Version

Update
September 15, 2023
Writer/Publiser
Unknown
Categories
Karmakanda
Downloads
190
License
Free
Download Now

More About ऋषिपंचमी व्रतकथा एवं पुजा विधि - Rishi panchami vrata katha tatha pija vidhi PDF Free PDF Download

खर्बं स्थूलतनुं गजेन्द्रवदनं लम्बोदरं सुन्दरं, प्रस्यन्दं मदगन्धलुब्धमधुपव्यालोलगण्डस्थलम् । दन्ताघातविदारितारिरुधिरैः सिन्दूरशोभाकरम् वन्दे शैलसुतासुतं गणपतिं सिद्धिप्रदं कामदम् ।।

ऋषिपंचमी व्रतकथा एवं पुजा विधि - Rishi panchami vrata katha tatha pija vidhi PDF


ऋषिपंचमी व्रतकथा

ऋषि पंचमीको पूजा मध्याह्न- व्यापिनी गर्नुपर्दछ । पूजा गर्ने दिन बिहानै नित्यकर्म सकेर कुनै नदी, तलाऊ वा कुवामा गएर अपामार्गको तीन सय साठी दतिवन लगाउन थाल्नुभन्दा पहिले प्रार्थना गर्नु -


आयुर्बलं यशो वर्चः प्रजाः पशु-वसूनि च । 

ब्रह्मप्रज्ञां च मेधां त्वन्नो देहि वनस्पते ।


दतिवन गर्दा यो मन्त्र भन्नु -


मुखदौर्गन्धनाशाय दन्तानां च विशुद्धये ।

ष्ठीवनाय च गात्राणां कुर्वेऽहं दन्तधावनम् ॥ 


त्यसपछि पहिलेको नियम अनुसार अपामार्गको पातले मार्जन गरी माटोले पनि स्नान गर्नुपर्दछ । अनि पवित्र वस्त्र धारण गरेर घर आई गंगाजल वा पंचगव्य खाएर शुद्ध भई पूजा स्थानमा गएर पुरोहित डाकी रेखी हाल्न लगाई कलश, गणेश र दीप स्थापना गर्नु अनि माझमा चामल माथि कुशका सप्तऋषि बनाउन लगाई लहरै स्थापना गर्नु ।


अनि अर्घ-शंख स्थापना गरेर शरीर शुद्धिका लागि गोदान गर्नुपर्दछ । त्यो भन्दा पनि पहिले तामाको थालीमा कर्मपात्र बनाउनु । त्यसको विधि हो -

Rate the PDF

Add Comment & Review

User Reviews

Based on
5 Star
0
4 Star
0
3 Star
0
2 Star
0
1 Star
0
Add Comment & Review
We'll never share your email with anyone else.
More »

Other PDFs in This Category